राप्रपाले टुङ्गो लगायो समानुपातिक उम्मेदवारको सूची
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फका उम्मेदवारको सूची टुङ्गो लगाएको छ । सोमबार बसेको राप्रपाको बैठकले सबै क्लस्टरका समानुपातिकतर्फका उम्मेदवारको सूची टुङ्गो लगाएको हो । राप्रपाको कार्यसम्पादन, पदाधिकारी र...