आइसीसी टी-२० विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग पपुवा न्युगिनी ७ विकेटले पराजित
काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा न्युजिल्याण्ड विजयी भएको छ । सोमबार राति भएको खेलमा समूह बीबाट पहिला नै बाहिर भइसकेका न्युजिल्याड र पपुवा न्युगिनी (पीएनजी)...