टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले आज क्यानडासँग खेल्दै
काठमाडौँ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । खेल मस्कटस्थित अ अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार दिउसो...