टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्बेले तोड्यो नेपालको रेकर्ड
काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपालको कीर्तिमान तोडिएको छ । जिम्बाब्बेले आईसीसी टी-२० विश्वकप अफ्रिका सब रिजनल क्वालिफायर बी अन्तर्गत खेलमा जाम्बिया विरुद्ध ३४४ रन...