टीकापुर बहुमुखी क्याम्पसका कर्मचारी देवराजविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । कैलालीको टीकापुर बहुमुखी क्याम्पसका जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै...