जिसस कैलाली प्रमुखमा निर्वाचित भुलले लिइन् शपथ
काठमाडौँ । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित भएकी काँग्रेसकी टीकाकुमारी चौधरी भुलले शपथ लिएकी छिन् । न्यायाधीश डण्डापाणी लामिछानेले जिसस प्रमुख भुललाई आज शपथ ग्रहण गराएका हुन् ।...