म्याराथन प्रतियोगिताका खेलाडीहरूलाई टिसर्ट, क्याप हस्तान्तरण
डोटी । हाई अल्टिच्युट खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ । भू-स्वर्गकारुपमा परिचित खप्तड क्षेत्रमा जेठ १६ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलालाई लक्षित गर्दै...