ग्लोबल टी-२० : फाइनलमा आज सन्दीप र दीपेन्द्रको टिम भिड्दै
काठमाडौँ । नेपाली स्पीनर सन्दीप लामिछाने र अर्का खेलाडी दीपेन्द्र सिंह ऐरीको टिम ग्लोबल टी-२० क्यानडाको फाइनलमा पुगेका छन् । सन्दीप सम्मिलित सर्रे जागुअर्स र दीपेन्द्र सम्मिलित मोन्टेरियल टाइर्गसबीचको फाइनल...