पूजा महतो यू-१९ विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’को सूचीमा
काठमाडौँ । यु-१९ विश्वकपको टिम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् । आईसीसीले मलेसियामा आइतबार सकिएको यू–१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक गरेको थियो...