भोलिदेखि रेडियो तथा टिभीबाट पढाइ सुरु हुने, हेर्नुहोस् कार्यतालिका
काठमाडौं । सरकारले भोलि(सोमबार)देखि विद्यालयतहमा रेडियो र टिभिबाट पठनपाठन सुरु गर्ने भएको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र श्रव्यदृश्य शाखा सानोठिमी भक्तपुरका अनुसार टिभी, रेडियो, इन्टरनेट,...