विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
निजामती कर्मचारी वृत्तलाई जिम्मेवारी बहन गर्न पनि सशङ्कित बन्नुपर्ने भययुक्त अवस्था सिर्जना गरेको ललिता निवास प्रकरणले सुशासनको गफ दिइरहेका प्रधानमन्त्रीको बोली नै बन्द गरिदिएको छ, कसरी ? ललिता निवास प्रकरणमा...