कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डद्वारा एउटा टापु बन्द
बैंकक । व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको यहाँको राष्ट्रिय निकुञ्ज कार्यालयले बताएको छ । कोरलभित्र रहने लेउ बाहिर निकालिदिएपछि ब्लिचिङ हुन्छ । सामान्यतया समुद्रको...