कोरोनाबाट निधन भएका टाटाका कर्मचारीका परिवारजनलाई नियमित तलब
नयाँ दिल्ली । टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ । टाटा स्टील कम्पनीमा कार्यरत तथा विश्वव्यापी...