६७ वर्षपछि एयर इन्डिया औपचारिकरुपमा टाटा ग्रुपलाई हस्तान्तरण
नयाँ दिल्ली । ऋणमा डुबेको एयर इन्डिया ६७ वर्षपछि औपचारिकरुपमा बिहीबार टाटा ग्रुपलाई सुम्पिइएको छ । टाटा ग्रुपले अक्टोबर १९३२ मा टाटा एयरलाइन्सको रूपमा एयर इन्डियाको स्थापना गरेको थियो। सरकारले...