मेयर शाह टाइम म्यागजिनको १०० उदयीमान व्यक्तिको सूचीमा
काठमाडौँ । विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई पनि समेटेको छ । टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा...