अस्ट्रेलियन नायक टम ह्यान्क्स दम्पतिलाई कोरोनाको संक्रमण
काठमाडौं । अस्ट्रेलियन नायक टम ह्यान्क्सको दम्पतिलाई पनि कोरोना भाइरस संक्रमण देखिएको छ। ह्यान्क्स दम्पतिले आफूहरुलाई कोरोनाको संक्रमण भएको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएका छन् । अस्ट्रेलियको क्विन्सल्यान्ड निवासी ६३...