पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको घरलाई सङ्ग्रहालय बनाइने
काठमाडौँ । पूर्व प्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्यको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित जन्म घरलाई सङ्ग्रहालय बनाइने भएको छ। नेपाल प्रजा परिषद्का संस्थापक अध्यक्षसमेत रहेका उनको करिब एक सय वर्ष...