डेंगुको उपचार गर्न पाटन अस्पताल भर्ना भएकालाई महानगरले दियो झुल
काठमाडौँ । ललितपुर महानगरले पाटन अस्पतालमा भर्ना भएर डेंगुको उपचार गराइरहेका बिरामीका लागि झुल दिएको छ । महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका...