झुम्सा खोला खानेपानी आयोजना चाँडै निर्माण गर्न खानेपानी मन्त्रीको निर्देशन
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले बुटवलको झुम्सा खोला खानेपानी आयोजना यथाशीघ्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् । मंगलबार झुम्सा खोला खानेपानी आयोजनाको बाध स्थलको प्राविधिक टोलीसहित स्थलगत निरीक्षण...