नेपाली समाजको गम्भीर मुद्दालाई उजागर गर्ने उत्कृष्ट फिल्म “झिल्को”
नेपाली सिनेमामा सामाजिक मुद्दाहरूलाई गहिरोसँग प्रस्तुत गर्ने प्रयास सधैँ प्रशंसनीय हुन्छ । आज प्रिमियर सो भएको फिल्म झिल्को यस्तै एक प्रभावशाली कृति हो, जसले डिजिटल युगमा बालबालिकाहरूमा मोबाइल लतको गम्भीर...