झापा २ मा गठबन्धनले एमालेको मान्छे चोरेर उम्मेदवार बनायो : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर २ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर लगेर उम्मेदवार बनाएको टिप्पणी गरेका छन् । मंगलबार झापाको शनिश्चरेस्थित सालबारीमा...