झापा समाचार : पत्रकार र नेता संक्रमित, निषेधाज्ञा तत्काल नहुने, काठमाडौँका संक्रमितको झापामा उपचार
झापाका पत्रकार र प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण झापा । झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार...