मुख्यमन्त्री कार्कीद्वारा झापा कप उद्घाटन
झापा । झापा-११ फुटबल क्लबको आयोजनामा आजदेखि डोमालाल राजवंशी रंगशालामा ‘झापा कप-२०१८’ सुरु भएको छ । प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल...