झलनाथ खनाल प्रतिष्ठानको सर्प पालन प्रकरणमा भ्रष्टाचार भएको ठहर, तोकीयो सजाय र जरिवाना
काठमाडौँ । विशेष अदालतले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई कैद तथा जरिवाना निर्धारण गरेको छ । विशेष अदालतले मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री...