२७ फाल्गुन २०७८, शुक्रबार
ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेलाई सरकारले तालिम दिने
काठमाडौँ । सरकारले ज्योतिष र कर्मकाण्ड सिक्न चाहनेहरुलाई प्रशिक्षणको कार्यक्रम सुरु गर्न लागेको छ । पर्याप्त ज्ञानविना नै ज्योतिष र कर्मकाण्ड विधामा लाग्नेहरुका कारण यो क्षेत्रमा विकृति पैदा भएको भन्दै...