पूर्ण अशक्त महिलालाई घरमै नागरिकता
हेटौँडा । एक पूर्ण अशक्त महिलालाई घरमै पुगेर नागरिकताका प्रमाणपत्र उपलब्ध गराइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भरत मणी पाण्डेले मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेकी ३२ वर्षीया लिलावती गिरीलाई शनिवार...