अदालतको अवहेलना गरेको भन्दै दक्षिणी अफ्रिकाका पूर्व-राष्ट्रपतिलाई जेल सजाय
जोहानेसबर्ग । दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय गरेको छ । अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै संबैधानिक अदालतले जुमालाई जेल सजाय तोकेको हो...