सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेट
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरवारमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल-उत्तर कोरिया द्विपक्षीयसम्बन्ध विस्तार, संसदीय आदानप्रदान लगायतका...