२३ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ आइपुगे अमेरिकी सेनाका तीन तारे जर्नेल
काठमाडौँ । अमेरिकी सेनाका तीन तारे लेफ्टिनेन्ट जर्नेल जोशुआ एम. रड काठमाडौँ आइपुगेका छन् । उनी अमेरिकाको इण्डो प्यासिफिक कमाण्डका उप कमाण्डर हुन् । अमेरिकी दूतावासले सार्वजनिक गरेको जानकारी अनुसार...