चितवनको हात्ती महोत्सव रोक्न जोन अब्राहमको आग्रह, मन्त्रीलाई लेखे पत्र
काठमाडौँ । चितवनमा आयोजना हुने हात्ती महोत्सवको नाममा जनावरमाथि हुने दुर्व्यवहारप्रति आपत्ति जनाउँदै भारतीय चर्चित अभिनेता जोन अब्राहमले नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन्। टाइम्स...