प्रतिश्पर्धी बाइडेन र उत्तर कोरियाका नेता किमद्धारा ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना
वासिङ्टन । कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिश्पर्धी जोए बाइडेनले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको...