सचिव घिमिरेको संयोजकत्वमा ८ सदस्यीय जोइन्ट एडभाइजरी कमिटी गठन
काठमाडौँ । जल तथा ऊर्जा आयोगका सचिव दिनेश कुमार घिमिरेको संयोजकत्वमा विभिन्न मन्त्रालयका सहसचिवसमेत रहने गरी जोइन्ट एडभाइजरी कमिटी गठन गरिएको छ । जलस्रोतको क्षेत्रमा द्विपक्षीय सहयोग र सहकार्यका लागि...