आयोगद्वारा मतदाता नामावली दर्ता गर्ने कार्यविधिको मस्यौदामा सुझाव माग
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदामाथि सुझाव मागेको छ । सरोकारवालाको सुझाव सङ्कलनका निम्ति मस्यौदा आयोगको वेबसाइटमा अपलोड गरिएको सहायक प्रवक्ता सूर्यप्रसाद...