प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने ‘जेष्ठवासादी चूर्ण’को माग धान्नै मुश्किल
काठमाडौँ । कोरोनाको प्रकोप बढेसँगै पछिल्ला केही दिनयता रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जडीबुटीयुक्त चूर्णको माग निक्कै बढेको छ । विभिन्न जडीबुटीबाट तयार गरिएको जेष्ठवासादी मिश्रण चूर्ण निःशुल्क वितरण गर्दै आएको...