१० कार्तिक २०८०, शुक्रबार
राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र आयरल्याण्डको सिनेटका अध्यक्ष बुटिमेरबीच भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ। अन्तर व्यवस्थापिका सङ्घ (आइपियु)को १४७ औँ महासभाका क्रममा एङ्गोलाको संसद भवनमा बिहीबार...