आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमर र राष्ट्रपतिबीच शिष्टाचार भेट
काठमाडौँ । आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बट्टिमरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास रहेको र...