१६ फाल्गुन २०८१, शुक्रबार
परराष्ट्र मन्त्री डा. राणाले भनिन्-जेनेभा भ्रमण उपलब्धिमूलक
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको बताएकी छन् । संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका...