मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेश मन्त्रीबीच शिष्टाचार भेट
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो । उक्त भेटमा गण्डकी...