सुर्खेतमा जुवा खेल्ने/खेलाउने ७ जना पक्राउ
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने/खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर-७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।...