एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी
कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन्। कावासोती-३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरू अध्ययन गर्दैआएका हुन्। नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने...