आइटिएफ टेनिसमा १७ देशका ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने
कास्की । पोखरामा भोलिदेखि सञ्चालन हुने अन्तर्राष्ट्रिय टेनिस फेडेरेशन (आइटिएफ)को जुनियर यू–१८ टेनिस प्रतियोगितामा १७ देशका ६४ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय टेनिस संघको आयोजना तथा कास्की...