जुगल हिमाल चढ्ने पर्वतारोहीलाई प्रधानमन्त्री ‘प्रचण्ड’ले गरे बिदाइ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुगल हिमाल चढ्ने नेपाल र दक्षिण कोरियाका दश पर्वतारोहीलाई बिदाइ गरेका छन् । शनिबार जुगल हिमाल चढ्नेलाई दाहालले सफलताका लागि शुभकामना दिँदै ‘नेपाल कोरिया...