एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित
त्रिवेणी (नवलपरासी) । नेपाल कम्युनिष्ट पार्टी(एमाले)नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो...