जीवन विज्ञानमा दुई दिन : अनुभव र अनुभूति
श्रद्धेय रमेश गुरु मन्द मुस्कानका साथ तोकिएको समयमा हलभित्र प्रवेश गर्नुभयो। उहाँले हरि ॐ प्रणव मन्त्रद्वारा हामी तालिममा सहभागीहरूलाई स्वागत गर्नुभयो। सहभागीहरूको तर्फबाट गडगडाहट अभिवादनको ताली बर्साइयो।जीवनशैली कार्यक्रममा औपचारिक उद्घाटन...