स्वास्थ्य सेवा कार्यालयमा प्रशासनको छड्के, ८८ कर्मचारीमध्ये ४६ अनुपस्थित
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले जिल्ला स्वास्थ्य सेवा कार्यालयको छड्के अनुगमन गरेको छ । प्रशासनले कार्यालयको अनुगमन गर्दा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरू अनुपस्थित रहेको पाइएको छ। ८८ जना कर्मचारीमध्ये ४६ जना...