रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर , लामिछानेको सांसद पद निलम्बन हुने
काठमाडौँ । जिल्ला अदालत कास्कीमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार अभियोगपत्र दर्ता...