जिसस महासङ्घले भन्यो-स्थानीय सरकार सञ्चालन ऐनको दफा ९५ तत्काल कार्यान्वयन गर
काठमाडौँ। जिल्ला समन्वय समिति महासङ्घ गण्डकीले स्थानीय सरकार सञ्चालन ऐनको दफा ९५ तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ । मुस्ताङको जोमसोममा भएको चौथो बैठकले प्रदेश र संघीय सरकार मातहतका कार्यालयसँगको...