जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानल नै निर्विरोध निर्वाचित
काठमाडौँ । जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ। समन्वय समितिको निर्वाचनमा एमालेको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नौ स्थानीय...