योगदानमा आधारित पेन्सनमा समेट्ने प्रावधान हटाउन माग
काठमाडौँ । पेन्सन वञ्चित शिक्षक समूह पर्साले अध्यादेश मार्फत शिक्षकलाई योगदानमा आधारित पेन्सनमा समेट्ने प्रावधान खारेज गर्न माग गरेको छ । पेन्सन वञ्चित शिक्षक समूह जिल्ला संघर्ष समिति पर्साले जारी...