पारस खड्का काठमाडौँ जिल्ला क्रिकेट सङ्घको सदस्य चयन
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौँ जिल्ला क्रिकेट सङ्घको सदस्यमा चयन भएका छन् । मङ्गलवार सम्पन्न काठमाडौँ जिल्ला क्रिकेट सङ्घको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको...